Nothing Special   »   [go: up one dir, main page]

Preaching सार्वजनिक
[search 0]
अधिक
Download the App!
show episodes
 
Loading …
show series
 
लेवीको पुस्तकमा रहेका पाँच बलिहरूले येशू ख्रीष्टको चित्रण दिँदछ ! येशू हाम्रो पापहरूको निम्ति र परमेश्वरकोसँग हाम्रो मिलाप गराउन क्रूसमा मर्नुभयो । यस प्रवचनमा पाष्टर बिजय प्रधानले यस विषयमा छोटकरीमा प्रष्ट पार्नुभएको छ ।
  continue reading
 
भजनसङ्ग्रह ख्रीष्टियानहरूको निम्ति ज्यादै महत्त्वपूर्ण पुस्तक हो। यस पुस्तकले परमेश्वरको प्रशंसा गर्न, धन्यवाद दिन, प्रार्थना गर्न, मसिहको बारेमा जान्न र धार्मिकताको सम्बन्धमा तालिमका निम्ति एक विश्वासीलाई धेरै लाभदायक छ। पाष्टर बिजय प्रधानले यस विषयमा अध्ययन गराउनु भएको थियो। तपाईंहरूले पनि यस अध्ययन श्रृङ्खलाबाट लाभ लिनुहोस्।…
  continue reading
 

त्वरित संदर्भ मार्गदर्शिका

अन्वेषण करते समय इस शो को सुनें
प्ले